राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
nepallive.com · Sat Feb 25 00:47:00 GMT 2023
काठमाडौं- संसद्को प्रमुख दल नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक अहिले बिहान ८ बजे बस्ने बताइएको छ।
राष्ट्रपतिका लागि उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो। कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ। तर, पौडेलको पक्षमा निर्णय गरिने नेताहरुको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)