प्रदीप र अरुणाले जिते सर्वोत्कृष्ट खेलाडी पुरस्कार
hamrakura.com · Sat Jul 02 00:00:00 GMT 2022
पोखरा । छैटौं पोखरा स्पोर्टस् अवार्ड-२०७८ मा प्रदीप खड्का र अरुणा शाही सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।
पाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा टेनिसका प्रदीप खड्का र महिलामा भलिवलकी अरुणा शाही घोषित भएका हुन् । अवार्ड विजेता दुवै जनाले एक/एक थान ईलेक्ट्रिक स्कूटर प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)