कोलकाता आईपीएल क्रिकेटको क्वालिफायरमा
Ujyaaloonline.com · Tue Oct 12 00:54:40 GMT 2021
काठमाण्डाै - कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।
यूएईको सारजाहमा गएराति भएको एलिमिनेटरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)