मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

क्षयरोगीको सङ्ख्या बढ्दो, गतवर्ष थपिए विश्वभर ८२ लाख नयाँ बिरामी

swasthyakhabar.com · Thu Oct 31 03:34:00 UTC 2024

जेनेभा - विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गत वर्ष विश्वभर ८२ लाखक्षयरोग (टिबी) का नयाँ बिरामी पत्ता लागेको बताएको छ । यो सङ्ख्या सन् १९९५ देखि सङ्गठनले विश्वव्यापी टिबी अनुगमन सुरु गरेयता सबैभन्दा बढी हो।

डब्लुएचओले मङ्गलबार जारी गरेको ग्लोबल ट्युबरक्युलोसिस रिपोर्ट २०२४ ले ‘टीबी विरुद्धको विश्वव्यापी लडाइँमा मिश्रित प्रगति भएको देखाएको छ, जसमा पर्याप्त कोष नहुनु जस्ता निरन्तर चुनौतीहरू रहेका छन्' भनी उल्लेख गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)