मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जैविक विविधता संरक्षण गर्ने नेपालको प्रतिबद्धता

barnanmedia.com · Thu Oct 31 04:58:48 UTC 2024

काठमाडौँ, १५ कात्तिकः वन तथा वतावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जैविक विविधता संरक्षण गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

कोलम्बियाको कालीमा हालै सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनमा उहाँले नेपालले वन पुनःस्थापना, बाघको सङ्ख्या तेब्बर र सङ्कटापन्न धेरै जीवजन्तुको संरक्षणमा उल्लेखनीय प्रगति गरेको जानकारी गराउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)