तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत प्रयोग गरे पनि पुग्छ : कुलमान घिसिङ
barnanmedia.com · Thu Oct 31 05:38:41 UTC 2024

काठमाडौँ, १५ कात्तिकःनेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन्।
कार्यकारी निर्देशक घिसिङले खपतका लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)