इरानी ड्रोन उत्पादकमाथि ईयूकाे प्रतिबन्ध
baahrakhari.com · Thu Oct 20 17:59:00 GMT 2022
काठमाडौं । युरोपियन युनियन (ईयू)ले इरानी ड्रोन उत्पादक र सेनाका उच्च अधिकारीविरुद्ध प्रतिबन्ध लगाएको छ ।
ईयूको आधिकारिक जर्नलमा राखिएको काउन्सिल इम्प्लिमेन्टिङ रेगुलेसनका अनुसार इरानी ड्रोन उत्पादक शहेद एभिएसन इन्डस्ट्रिज र तीन जेनेरललाई प्रतिबन्ध लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)