‘झन्डै ७ हजार कर्मचारीले गरेनन् समयकाे पालना’, क-कसलाई हुन्छ विभागीय कारबाही ?
arthadabali.com · Fri Jun 05 07:03:45 GMT 2026

काठमाडौँ / राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ ।
केन्द्रले दैनिक १० वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवडाले जानकारी दिए । उनले पाँच वटा समूह बनाएर कार्यालय समयमा हाजिरी, पोशाक, फाइल ट्रापिङजस्ताको अनुगमन गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
राष्ट्रिय सतर्कता केन्द्र