पर्सामा तीन वर्षमा सामाजिक हिंसामा वृद्धि, घरेलु हिंसामा कमी
deshsanchar.com · Sun Jul 21 17:15:29 UTC 2024

वीरगञ्ज – पर्सामा महिला झै–झगडा, कुटपिट तथा अन्य निवेदन (सामाजिक हिंसा)मा वृद्धि भएको छ। तीन वर्षको तथ्यांक हेर्दा जिल्लामा सामाजिक हिंसामा वृद्धि भएको हो।
जिल्ला प्रहरी कार्यालयले उपल्बध गराएको तथ्यांक अनुसार बिगत तीन आर्थिक बर्ष मध्ये भर्खरै बितेको आव ०८०/८१ मा सबै भन्दा बढी सामाजिक हिंसाको उजुरी जिल्ला प्रहरीमा दर्ता भएको छ। प्रहरी कार्यालयको तथ्यांकअनुसार आव ०७८/७९ मा पर्सामा एक हजार १२८ वटा महिला झै–झगडा, कुटपिट तथा अन्य निवेदन(सामाजिक हिंसा)को उजुरी परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)