सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा
baahrakhari.com · Sat Feb 17 16:28:00 GMT 2024
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो ।
महाअभियानको घोषणा गर्दै भण्डारीले यसलाई स्थापित गरी अघि बढ्न सकेमा नेपाल विश्वको एक मात्र हिन्दुराष्ट्र बन्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)