कर्मचारी ल्याउन महानगरले सुरू गर्यो 'कार पुलिङ'
setopati.com · Sun Apr 12 07:45:24 GMT 2026

इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले ‘कार पुलिङ’ सुरू गरेको छ।
एउटै क्षेत्रका कर्मचारीहरूले आलोपालो गरेर सवारी साधन चलाउन थालेका हुन्। उनीहरूले कार्यालय जाँदा आउँदा एउटै क्षेत्रका कर्मचारी साथीहरूलाई ल्याउने, लैजाने गर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)