मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओलीविरुद्ध आपतिजनक अभिव्यक्ति दिने सांसद वैद्यविरुद्ध हत्या दुरुत्साहन मुद्दा

nepalkhabar.com · Mon Jun 14 00:00:05 GMT 2021

बागमती प्रदेशका सांसद नरोत्तम वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ।

कांग्रेस सांसद वैद्यले गएको शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)