उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
lokaantar.com · Sat Apr 24 01:00:01 GMT 2021
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल अपरान्ह १ः१५ बजे शुरू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)