युरोपेली च्याम्पियन्स लिग : एटलेटिको र डर्टमुन्ड अन्तिम आठमा
ekantipur.com · Thu Mar 14 00:54:13 GMT 2024
पेरिस — एट्लेटिको म्याड्रिड र बोरुसिया डर्टमुन्ड बुधबार युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने अन्तिम दुई टिम बनेका छन् । एट्लेटिकोले म्याड्रिडमा भएको खेलमा इन्टर मिलानलाई टाइब्रेकरमा ३–२ ले हरायो ।
अन्तिम १६ को दोस्रो लेगको खेलमा एटलेटिको २–१ ले विजयी रह्यो । त्यससँगै टाइ २–२ को बराबरीमा टुंगेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)