मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आवश्यकता भन्दा धेरै किताब किन्न लगाउनु विद्यालयको बदमासी हो

Ujyaaloonline.com · Wed Jul 21 01:15:10 GMT 2021

कतिपय निजी विद्यालयहरुले बालबालिकाहरुलाई सरकारले तोकेको भन्दा तीन गुणासम्म बढी पुस्तक किन्न लगाउने गरेको भेटिन्छ । धेरै पुस्तक किन्न लगाउँदैमा र पढाउँदैमा बालबालिकाले धेरै सिक्छन् वा ज्ञानी हुन्छन् भन्ने होइन ।

बालबालिकालाई धेरै जानकारी दिनु, सिकाउनु राम्रो हो । तर घोकाउनु त्यति राम्रो होइन । सरकारले तोकेको न्यूनतम पुस्तक बालबालिकाको साथमा राख्न दिने र पढाउने गर्नुपर्छ । बाँकी किताब बालबालिकाले आफ्नो इच्छा अनुसार पढ्न सक्ने गरी पुस्तकालयमा राखिदिनुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)