तौल घटाउन चाहनुहुन्छ ? सुप पिउनुहोस्
farakdhar.com · Fri Aug 13 17:11:43 GMT 2021
सामान्यतया सुप पिउँदा मानिस स्वस्थ हुन्छ । तर, तपार्इंलाई यसको अरु फाइदा पनि जानकारी भयो भने तपाईं निरन्तर रुपमा सुप पिउनुहुन्छ । अनुसन्धानकर्ताहरुले सुप पिउँदा धेरै छिटो तौल घट्ने बताएका छन् ।
शरीरको तौल घटाउन कम क्यालोरीका तरल खानेकुराले धेरै सहयोग पु¥याउँछन् । तपाईंलाई आफ्नो तौल बढेको महसुस भएपछि कम क्यालोरीयुक्त सुपहरु पिउन सुरु गर्नुहोस् । सुप पिउँदा ८ सय क्यालोरी प्रतिदिन लिँदा चार महिनामा १० प्रतिशत तौल कम हुन्छ । लगातार तौल घट्दै जाँदा ६९ प्रतिशत कम भएमा सुप पिउन रोक्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)