किन बढ्दै छ भक्तपुरको प्रत्यारोपण केन्द्रमा दिनदिनै प्रदर्शन ?
barnanmedia.com · Sat Sep 07 22:16:21 UTC 2024

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले दैनिक प्रदर्शन गर्न थालेका छन्। शनिबार उनीहरुले चौथो दिनपनि आन्दोलन जारी राखेका हुन् ।
शनिबार बिहान वाजागाजासहित अस्पताल क्षेत्रमा प्रदर्शन गरे । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)