मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायती प्रधानमन्त्री स्टारमर डब्लिनको ‘ऐतिहासिक’ भ्रमणमा

barnanmedia.com · Sat Sep 07 22:12:41 UTC 2024

ब्रेक्जिटपछि युरोपेली सङ्घ (ईयू) राष्ट्रसँग बिग्रिएको सम्बन्ध पुनर्स्थापित गर्ने उदेश्यले बेलायतका प्रधानमन्त्री कीर स्टारमरले शनिबार आयरल्यान्ड भ्रमण सुरु गर्नुभएको छ ।

यो पाँच वर्षयता बेलायती नेताको पहिलो आयरल्याण्ड भ्रमण हो । डाउनिङ स्ट्रिटले अघिल्लो कन्जर्भेटिभ सरकारको शासनकालमा बिग्रिएको द्विपक्षीय सम्बन्धलाई जोड्दै यो भ्रमणलाई “संयुक्त राह्य (युके)–आयरल्यान्ड सम्बन्धका लागि ऐतिहासिक क्षण” भनेर वर्णन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)