के हो काठमाडौं महानगरले कार्यान्वयनमा ल्याएको ‘कार पुलिङ’ कार्यक्रम ?
corporatenepal.com · Sun Apr 12 08:24:08 GMT 2026

काठमाडौँ । इन्धन कटौतीपछि काठमाडौँ महानगरपालिकाले अधिकारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छिन् ।
इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)