ईपीएल फाइनल आज : अनुभवी चितवनसँग बदला लिने दाउमा पोखरा
nepalsamaya.com · Sat Oct 09 00:40:00 GMT 2021
काठमाडौं –
एभरेस्ट प्रिमियर लिग २०२१ को उपाधिका लागि शनिबार कीर्तिपुरस्थित मैदानमा पोखरा राइनोज र चितवन टाइगर्सबीच भिडन्त हुँदैछ। चोथो संस्करणको प्रतियोगितामा विभिन्न देशका उत्कृष्ट खेलाडीसँग उत्रिएका टिमका कप्तान जित निकाल्न सक्दो जोडबल लगाउने बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)