मैवाखोलाको नीति: शिक्षकलाई मद्यपान/धुमपानमा निषेध, कम विद्यार्थी भए विद्यालय गाभिने
nagariknews.nagariknetwork.com · Tue Jun 10 16:14:58 GMT 2025

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक सुधारका लागि कडा नीति अख्तियार गरेको छ।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकाले विद्यालयमा अनियमित हुने र अमर्यादित व्यवहार देखाउने शिक्षकलाई कारबाही गर्ने तथा विद्यार्थी संख्या न्यून भएका विद्यालयहरू गाभ्ने (मर्ज गर्ने) घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)