मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

kathmandupati.com · Sun Jun 14 15:40:04 GMT 2026

जलेश्वर – महोत्तरी जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज घर हस्तान्तरण गरिएको छ ।

गत असोज १९ र २० गते जिल्लाको रातो खोलामा आएको बाढीका कारण घरवारविहीन भएका भङ्गहा नगरपालिकाका दलित, गरीब र अतिविपन्न ७३ परिवारलाई नयाँ घर निर्माण गरी आईतबार हस्तान्तरण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)