मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानलाई चीनको साथ

merolifestyle.com · Thu Apr 07 00:20:28 GMT 2022

पाकिस्तान मा जारी राजनीतिक संकटका बीच चीनले प्रतिक्रिया जनाएको छ । चीन ले पाकिस्तानका सबै पार्टी एकजुट रहेर राष्ट्रिय विकास र स्थिरता बनाइ राख्न सक्ने बताएको छ ।

पाकिस्तानको वर्तमान स्थितिबारे सोधिएको प्रश्नमा चीनका विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)