मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ग्वार्डिओला भन्छन्– युनाइटेड अब लयमा फर्कियो

nepalkhabar.com · Sat Oct 29 01:14:25 GMT 2022

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले म्यानचेस्टर युनाइटेड अब लयमा फर्किएको बताएका छन्। उनले अब यो टोली इंग्लिस प्रिमियर लिगको मुख्य प्रतिस्पर्धी टोली बनेको बताएका छन्।

युनाइटेडले सन् २०१३ यता प्रिमियर लिगको उपाधि जितेको छैन। साथै यो टोलीले सन् २०१७ यता कुनै पनि उपाधि जितेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)