मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेले आयोगलाई बुझायो पार्टीको धारणा

rajdhanidaily.com · Thu Apr 07 23:16:19 GMT 2022

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचन आचारसंहिताप्रति एमाले प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार आचारसंहिताका सन्दर्भमा पार्टीको चासोहरू निर्वाचन आयोगमा राख्न पुगेका महासचिव पोखरेलले आचारसंहिता पालना गर्न एमाले प्रतिबद्ध रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)