‘एसपीपी रोकेको पत्र अमेरिकालाई पठाइनु देशभक्त नेपालीको जित’
nepalkhabar.com · Fri Jul 29 16:32:03 GMT 2022
नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपपी) रोक्ने गरी पत्र पठाइनु नेपाली जनताको जित भएको बताएका छन्।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपी अघि नबढाउने सकारको निर्णयसम्बन्धी पत्र साउन ९ गते कूटनीतिक माध्यमबाट अमेरिकालाई पठाइएको जानकारी शुक्रबारको संसद बैठकमा दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)