अफगानिस्तान युद्ध: तालिबानद्वारा थप तीनवटा क्षेत्रीय राजधानीमा नियन्त्रण
bbc.com · Mon Aug 09 01:10:00 GMT 2021
तालिबानले देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउने क्रममा अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीहरूमा कब्जा जमाएको छ।
अफगानिस्तानमा जारी हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेका बेला तालिबानले लडाइँ कायम राखेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)