म रातोपाटीको नियमित पाठक हुँ : प्रधानमन्त्री
ratopati.com · Tue Jun 10 17:52:00 GMT 2025

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताको माध्यममार्फत रातोपाटी डटकमले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका छन्। रातोपाटी डटकमको १२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले रातोपाटीको सफलताको रहस्य मेहनत, निष्पक्षता र सन्तुलन भएको बताए।
उनले आफू पनि रातोपाटीको नियमित पाठक रहेको उल्लेख गर्दै यसले सन्तुलन कायम गर्दै तथ्यमा आधारित पत्रकारिता गर्दै आएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)