मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेदरल्याण्ड्सको आठौँ विकेट गुम्यो, नन्दनलाई दोस्रो सफलता

farakdhar.com · Tue Jun 10 17:44:47 GMT 2025

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याउनेक्रममा नेदरल्याण्ड्सले आठौँ विकेट गुमाएको छ ।

उसले आठौँ विकेटको रूपमा ४६.२ ओभरमा रोएलफ भ्यान डेर मेर्वेलाई १५ रनमा गुमाएको हो । उनलाई नन्दन यादवले पवेलियन फर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)