मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लर्ड्स टेस्ट : दोस्रो दिनको खेल सकिँदा भारत बलियो

kalakarmi.com · Sat Aug 14 00:48:39 GMT 2021

लण्डन– भारत र इङ्ल्याण्डबीच बेलायतको लर्ड्समा जारी टेस्ट श्रृंखलाको दोस्रो दिनको खेल समाप्त भएको छ ।

इङ्ल्याण्डले स्टम्प्ससम्म तीन विकेट गुमाएर १ सय १९ रन भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)