लिग-२ मा नेदरल्याण्ड्सविरुद्ध नेपालको जित, नन्दन यादवको ड्रिम डेब्यू
farakdhar.com · Tue Jun 10 18:02:19 GMT 2025
आइसिसी विश्वकप लिग–२ को जारी संस्करणमा नेपालले पाँचौं जित निकालेको छ । पाँचौं जित दर्ता गर्नेक्रममा नेपालले मंगलबार राति नेदरल्याण्ड्सलाई १६ रनले हरायो ।
योसँगै नेपालले स्कटल्याण्डको भ्रमणमा चारमध्ये तीन एकदिवसीय म्याच जित्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)