विश्वकप लिग–२: नेदरल्याण्डलाई हराउँदै नेपाल १६ रनले विजयी
nepalpress.com · Tue Jun 10 18:10:44 GMT 2025
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएकाे छ । स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्याण्डलाई १६ रनले परािजत गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)