नेपालीका कांग्रेसका उम्मेदवार श्रेष्ठले चितवनबाट गरे मतदान
lokaantar.com · Sun Nov 20 05:03:58 GMT 2022
नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका उमेश श्रेष्ठले मतदान गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि जारी मतदान प्रक्रियामा उनले भरतपुर-५ स्थित तोरीखेत पुगेर मतदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)