यू-१९ एशिया कप : भोलि भारत-बंगलादेश, पाकिस्तान-यूएईबीच सेमिफाइनल
thahakhabar.com
काठमाडौँ : १९ वर्षमुनिको एशिया कप क्रिकेटको सेमिफाइनल पुग्ने चारवटै टोलीको छिनोफानो भएको छ। आज (बुधवार) सकिएका समूह चरणका खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।
आज भएको अन्तिम खेलमा जापानलाई १०७ रनले हराउँदै घरेलु टोली यूएई सेमिफाइनल पुगेको छ। आजै भएको अर्को खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै बंगलादेश पनि सेमिफाइनल पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)