अन्नपूर्णमा रहेको स्वाँत चरन खर्कमा छाडिएका घोडा
nepalsamaya.com · Thu May 18 23:56:00 GMT 2023
खोपारा ट्रेक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतको चरन खर्कमा छाडिएका घोडा। घोडा, गाईभैसी, भेडा, चौरी गोठ खोपारा ट्रेकको आकर्षण हुन्। तस्विर : सन्तोष गौतम/रासस
प्रकाशित: May 19, 2023| 05:41. 00 शुक्रबार, जेठ ५, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)