मन्त्रिपरिषदले पूर्णता नपाउँदै बहुमत बचाउने चुनौती
nepalkhabar.com · Sat Jul 31 00:14:54 GMT 2021
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा पूरा कार्यकाल बहुमत बचाउनेगरी मन्त्रिपरिषद् विस्तार प्रक्रिया अगाडि बढाउने रणनीति बनाएका छन्। पाँचदलीय गठबन्धनका तर्फबाट सरकारको नेतृत्व गरिरहेका देउवा अहिले प्राविधिक रूपमा अल्पमतमा छन्।
असार २९ मा प्रधानमन्त्री नियुक्त देउवाले यही साउन ३ गते प्रतिनिधि सभाबाट १ सय ६५ सांसदको समर्थनसहित विश्वासको मत पाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)