मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई हरायाे

Ujyaaloonline.com · Fri Feb 02 00:53:36 GMT 2024

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा युनाइटेडले उल्भ्सलाई ४–३ गोलले हरायो ।

जितसँगै युनाइटेडको २२ खेलमा ३५ अङ्क भएको छ । युनाइटेड सातौँ स्थानमा छ । उल्भ्स २२ खेलमा २९ अङ्ककासाथ एघारौँ स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)