जिपसँगै बगेर बेपत्ता पौडेलको सब मिर्मीमा फेला
gorkhapatraonline.com · Wed Oct 04 07:17:55 GMT 2023
अर्जुन काफ्ले
स्याङ्जा, असोज १७ गते । चार दिन देखि पर्वतको कुस्मा नगरपालिका ८ समादी खोलाबाट बेपत्ता एक जनाको सब स्याङ्जाको मिर्मीमा फेला परेको छ । बागलुङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप गत १३ गते शनिवार साँझ बगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)