सुष्मिता र आरिषलाई टेबल टेनिस उपाधि
hamrokhelkud.com · Mon Aug 15 17:34:33 GMT 2022
सोमबार, साउन ३०, २०७९
काठमाडौं (हाम्रो खलकुद)– त्रिभुवन आर्मी क्लबकी सुष्मिता खड्का र कान्तिपुर भ्याली पिङपङ क्लबका आरिष महर्जनले १६ औं हरेराम जोशी मेमोरियल खुल्ला टेबुल टेनिस प्रतियोगिताको एकलको उपाधि जितेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)