अन्तरिक्षमा मासु उमार्न नाैलाे प्रयाेग, वैज्ञानिकहरू कहिले सम्म सफल हाेलान् ?
baahrakhari.com · Mon Apr 25 22:15:00 GMT 2022
वासिङटन, जेम्स क्लेटन । विश्वका धनाढ्यद्वय एलन मस्क र जेफ बिजोस अन्तरिक्षमा बस्ती बसाउन चाहन्छन् । अमेरिका नासा स्वयम् पनि मंगल ग्रहको धुलाम्य सतहमा मानिसहरूको बस्ती बसाल्ने प्रयासमा छ ।
तर, एउटा जटिल प्रश्न छ । यदि चन्द्रमा वा अन्तरिक्षका कुनै पनि ग्रहमा मानव बस्ती बसाले उनीहरूले त्यहाँ के खाएर बस्लान् त ? अन्तरिक्षमा बोट बिरूवा उमार्न सकिन्छ कि भनेर थुप्रै प्रयोगहरू भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)