वानएक्स बेटको प्रचार गर्ने थप एकजना युट्युबर पक्राउ
newsofnepal.com · Sun Jun 25 17:22:41 GMT 2023
काठमाडौँ।
नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एकजना युट्युबरलाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)