प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
himalpress.com · Mon Jul 06 01:43:44 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभाको दोस्रो अधिवेशनको ३१ औं बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले बिहान ११ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विभिन्न मन्त्रालयका विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफलका प्रस्तावहरू पेस हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)