न्युर्योकमा पूर्वराजदूत थापासहित ६ नियोगमा राजदूत सिफारिस
ekantipur.com · Sat Jul 15 00:36:57 GMT 2023
काठमाडौँ — सरकारले रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस गरेको छ । सात नियोगहरूमा राजदूत खाली भएको रहेको अवस्थामा क्यानडाबाहेक अन्य स्थानमा करिअर राजदूतहरूलाई सिफारिस गरेको हो ।
परराष्ट्र स्रोतका अनुसार बिहीबार राजदूत सिफारिस गरिएको हो । तर यो सूचीमा परराष्ट्र सचिव भरतराज पौड्याल भने परेका छैनन् । उनको यहट्ठ वर्षको मंसिरमा उमेर हदका कारण कार्यकाल सकिँदैछ । मन्त्रिपरिषद्को निर्णयअनुसार ६ जना मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)