पचास वर्षअघि चोरिएको पुस्तक फिर्ता
baahrakhari.com · Fri Aug 19 18:45:00 GMT 2022
वासिङटन । अमेरिकाको ओहाइयो राज्यको एउटा पुस्तकालयमा पचास वर्षअघि चोरी भएको एउटा पुस्तक फिर्ता भएको छ ।
सन्सिन्नाटी सार्वजनिक पुस्तकालयले एडगर राइस बुर्रोगद्वारा लिखित ‘टार्जन एन्ड दि टार्जन ट्विन्स’ नामक सो पुस्तक हुलाक मार्फत फर्काइएको हो । लामो समयसम्म पुस्तक नफर्काइएकोबारे लेखिएको वेलीविस्तार सहितका पत्र पनि सँगै पठाइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)