पेट्रोलियम कारोबारको यथार्थ
gorkhapatraonline.com · Sun Oct 09 00:48:53 GMT 2022
पेट्रोलियम पदार्थमा मूल्य समायोजनका नाममा मूल्य बढाइन्छ । त्यसको केही दिन सहज रूपमा इन्धन पाइन्छ । त्यसपछि घाटाको कथनीमा पन्ध्र/पन्ध्र दिनमा मूल्य समायोजनका नाममा फेरि मूल्य बढाउने गरिन्छ । २०७९ साउन २६ मा नेपालमा पेट्रोलको मूल्य १७९ रुपियाँ निर्धारण भएको थियो । २०७४/७५ देखि २०७८/७९ सम्म पाँच वर्षमा इन्धनको मूल्य धेरै उतारचढाव आयो ।
नेपालको इतिहासमा यति बेला इन्धनको मूल्य सबैभन्दा उच्च बिन्दुमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)