जनप्रतिनिधिले आफ्नो क्षेत्राधिकार थाहा नपाउँदा नागरिकता पाइनन् सुनिताले
khabarhub.com · Thu Oct 28 17:13:58 GMT 2021
जाजरकोट– वडा सचिवले हस्ताक्षर गर्ने ठाउँमा वडा सदस्यले हस्ताक्षर गर्दा महिनौँदेखि डोल्पाका एक दम्पत्तीले नागरिकता पाउन सकेका छैनन् ।
जनप्रतिनिधिलाई आफ्नो क्षेत्राधिकारका विषयमा सामान्य जानकारी नहुँदा सर्वसाधारण नागरिकले दुस्ख पाउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)