मेक्सिकोका क्विनोनेसले फर्काए गोल
onlinekhabar.com · Mon Jul 06 01:46:55 GMT 2026
२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा सहआयोजक मेक्सिकोले इंग्ल्यान्ड विरुद्ध गोल फर्काएको छ ।
जुलियन क्विनोनेसले ४२औं मिनेटमा गोल गर्दै गोल अन्तरमा कम पारेका हुन् । त्यसअघि इंग्ल्यान्डका जुड बेलिङहमले दुई मिनेटमा दुई गोल गर्दै २-० को अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)