ओपेक प्लसद्वारा तेल उत्पादन बढाउने निर्णय, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल सस्तो
nepalviews.com · Mon Jul 06 01:51:58 GMT 2026

काठमाडौं । विश्वका प्रमुख तेल उत्पादक देशहरूको गठबन्धन 'ओपेक प्लस' ले आगामी अगस्टदेखि कच्चा तेलको उत्पादन बढाउने निर्णय गरेको छ। यस निर्णयसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। बजारमा तेलको आपूर्ति बढ्ने प्रक्षेपणका कारण मूल्यमा दबाब परेको विश्लेषकहरूले बताएका छन्।
के हो ओपेक ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)