रुसमा अचानक चर्कियो आन्तरिक द्वन्द्व, गृहयुद्धमा फस्न नदिने प्रतिबद्धता
baahrakhari.com · Sat Jun 24 17:07:00 GMT 2023
काठमाडौं । रुसमा अचानक आन्तरिक द्वन्द्व चर्किएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्कोमा आपत्कालीन टेलिभिजन सम्बोधनका क्रममा रुसलाई गृहयुद्धमा फस्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रुसी निजी सैन्य कम्पनी वाग्नरका नेता येभगेनी प्रिगोजिनले युक्रेन युद्धका लागि प्रमुख रुसी सैन्य मुख्यालय कब्जा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)