अर्थमन्त्री शर्माले सदनमा नदिएको जवाफ
himalkhabar.com · Thu Jun 16 17:32:06 GMT 2022
संसदमा अर्थमन्त्री जनार्दन शर्माको जवाफ फितलो मात्र छैन, उनले आफूमाथिको संगीन आरोपको तर्कपूर्ण प्रतिवाद समेत गर्न सकेका छैनन्। खास समूहलाई पोस्न करका दर हेरफेर गरेको आरोप लागिसकेपछि अर्थमन्त्री शर्माले कुन–कुन शीर्षकमा करका दर हेरफेर गर्नुको औचित्य र आवश्यकता किन परेको हो भनेर संसदलाई जवाफ दिनुपर्छ।
विनियोजन विधेयकबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले बिहीबार संसदमा करको दरहरू कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरे । उनले भने, “करका दररेटहरू प्रति म पूर्ण रुपमा जवाफदेही छु, जिम्मेवारी लिन्छु।”
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)